दफा ७५
नियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले सबैनिजामती सेवाहरूमा सामान्य रूपले लागू हुने वा बेग्लाबेग्लै सेवा वा समूहको लागि पृथक रूपले लागू हुने नियमहरू बनाउन सक्नेछ ।